म्याग्दी कांग्रेस मतगणना अपडेट : महाधिवेशन प्रतिनिधिकाे मत परिणाम

विकल्प न्युज/बेनी मंसिर ३ गते । काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनमा उप सभापति , सचिव, सहसचिव लगायत कार्य समिती र महाधिवेसन प्रतिनिधि चयनको लागी भएको मतदानको  महाधिवेशन प्रतिनिधिकाे पहिलाे   नतिजा सार्वजनिक भएको छ ।  साहयक मतदान अधिकृत प्रकाश सुवेदीले दिएकाे मतगणनाकाे पहिलाे चरणकाे नतिजा सार्वजनिक गर्नुभयाे । मतदानमा कुल ७३८ मतदातामा ७१२ मत खसेकाे छ … Continue reading म्याग्दी कांग्रेस मतगणना अपडेट : महाधिवेशन प्रतिनिधिकाे मत परिणाम